दफा ५३
आचारसंहिता बनाउने
(१) विभागले कारागारको सुव्यवस्था कायम राख, बन्दीको अनुशासन कायम गर्न वा कारागारको सुरक्षा व्यवस्थापन गर्न कारागार कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, बन्दी र आगन्तुकले पालना गर्नु पर्ने आचारसंहिता बनाई लाग् गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको आचारसंहिताको पालना गर्नु कर्मचारी, सुरक्षाकर्मी, बन्दी तथा सम्बन्धित सबैको कर्तव्य: हुनेछ।
(३) उपदफा (१) बमोजिमको आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारी वा सुरक्षाकर्मीलाई दफा ५२ को उपदफा (१) बमोजिमको जरिबानाको अतिरिक्त प्रचलित कानून बमोजिम विभागीय सजाय समेत हुनेछ।
(३) उपदफा (१) बमोजिमको आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारी वा सुरक्षाकर्मीलाई दफा ५२ को उपदफा (१) बमोजिमको जरिबानाको अतिरिक्त प्रचलित कानून बमोजिम विभागीय सजाय समेत हुनेछ।